व्यवस्थापनका सिद्धान्तहरु

Sikitaran Magar
0

व्यवस्थापनका सिद्धान्तहरु

 FW Taylor वैज्ञानिकले प्रशासकमा Henry लाई राखेर Max लाई कर्मचारी बनाए 

Elton Mayo लाई मानवको Talcott पद्धति  उद्देश्यमुलक छ भनि Pector खिचाए


उत्प्रेरणाका सिद्धान्तहरु

Maslo को आवश्यकता (hIERARCHY OF nEEDS) 
MC Gregor को XY सिद्धान्त
Frederic Herzberg को २ तत्व सिद्धान्त (आरोग्य र उत्प्रेरक)
Elderpher को अस्तित्व, सम्बन्ध र वृद्धि 
J. Stacy Adams को समता सिद्धान्त
William Ouchi  को सिद्धान्त जी


MC Gregor को XY सिद्धान्त

X सिद्धान्त

Y सिद्धान्त

अल्छि

फूर्तिलो

पद र पैसाको लागि काम

पैसा र सन्तुष्टिको लागि काम

दर, धम्कि, आदेश दिने काम गराउन

काम आफै खोज्‍ने

परिवर्तन वाधक

परिवर्तनको पक्षधर

निर्देशनविना काम नगर्ने

रचनात्मक र निर्णय गर्ने क्षमता

उत्प्रेरित गर्न गारो

उत्प्रेरित गर्न सजिलो


Post a Comment

0Comments

Post a Comment (0)