बजेट

Sikitaran Magar
0

 

बजेट

सुरुवातः सन् १९९३, बेलायत, Robert Walpol

नेपालमा बजेट

सुरुवातः २००८

पहिलो बजेटः वि.सं. २००८ माघ २१ (प्र.म. मातृका प्रसाद कोइराला, अर्थमन्त्रिः सुवर्ण शमशेर, रकमः ५ करोड २५ लाख)

आर्थिक वर्ष (आ.व.) सुरुवातः २००९।१०

योजनाबद्ध विकासको सुरुवातः २०१३

बजेटलाई साधारण र विकास खर्चमा वर्गिकरणः २०१३।१४

जननिर्वाचित सरकारको पहिलो बजेटः २०१६।१७

कार्यक्रम बजेटः २०२६

बचत बजेटः २०३३।३४

चालु, पुँजी र वित्तिय खर्चमा विभाजनः २०६१।६२

लैङ्गिक उत्तरदायी बजेटः २०६२।६३

पहिलो बजेट होलिडेः २०७८ भाद्र ३० देखि असोज ४ सम्म

एउटै आ.व. २ अलग अलग बजेटः २०७८।७९

२०८१।८२ बजेटः १८ खर्ब ६० अर्ब ३० करोड

सरकारी बजेट तयार र कार्यन्वयनः कार्यपालिका

सरकारी बजेट स्वीकृतः व्यवस्थापिका

लेखा प्रणाली
⟶ २०१७ वैशाख १ - भुक्तानि श्रेस्ताप्रणाली
⟶ २०१८ चैत्र २ ‍ - नयाँ 
श्रेस्ताप्रणाली वा दोहोरो लेखा प्रणालि
⟶ २०२० माघ १ ‍ - जिन्सि लेखा
⟶२०३१।३२ - राजश्‍व लेखा
⟶ २०४४ - धरौती लेखा
⟶ २०५३।५४ - आयोजना लेखा
⟶ २०७७।७८ - विद्युतीय भुक्तानी प्रणाली
⟶ २०६५्।१०। १५ - एकल खाता कोष

नागरिक वडापत्र
⟶ क्षतिपुर्ति सहितको - २०७० वैशाख २
⟶ डिजिटल - २०७८ असोज १६ (जि.वि.स, रुकुम)
⟶ अडियो - २०७८ - ८- ८ (जि. प्रशासन कार्यलय, तेह्रथुम)

Post a Comment

0Comments

Post a Comment (0)